Online Nepal मंगलबार, बैशाख १८ २०८१

नुहाउन जाने क्रममा हेलम्बु १ बाट हराएका शिक्षकको उद्दार

नुहाउन जाने क्रममा हेलम्बु १ बाट हराएका शिक्षकको उद्दार


मध्यान्तर
  • आइतबार, असोज २ २०७९

  • सिन्धुपाल्चोक । नुहाउन जाने क्रममा हेलम्बु १ बाट हराएका शिक्षकको उद्दार गरिएको छ । दोलखा कालिञ्चोक ३ घरभएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टर मार्फत २४ घन्टा पछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । हेलम्बु गाउँपालिकाको सर्कथली आधारभुत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो बिहान नुहाउन जाँदा लडेर बेपत्ता हुनुभएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार