Online Nepal बिहिबार, असार ३२ २०८३

न्यायपरिषद्द्वारा ५० उच्च र १५७ जिल्ला न्यायाधीशको व्यापक सरुवा, विशेष अदालतमा वासुदेव आचार्य सिफारिस

न्यायपरिषद्द्वारा ५० उच्च र १५७ जिल्ला न्यायाधीशको व्यापक सरुवा, विशेष अदालतमा वासुदेव आचार्य सिफारिस


मध्यान्तर
  • बिहिबार, असार ३२ २०८३

  • काठमाडौं । आर्थिक वर्ष परिवर्तनको अघिल्लो दिन न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गरेको छ । बिहीबार प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना गरी कुल २०७ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

    दुई वर्षको कार्यअवधि पूरा गरेका न्यायाधीशहरूलाई प्राथमिकतामा राखेर यो ठूलो संख्यामा सरुवा गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ ।

    न्याय-परिषदको-मिति-२०८३-०३-३२_voryv7x

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार