Online Nepal आइतबार, बैशाख २३ २०८१

सदस्यको नाममा विवाद आएपछि माओवादी बैठक एकघण्टा स्थगीत

सदस्यको नाममा विवाद आएपछि माओवादी बैठक एकघण्टा स्थगीत


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बैठक स्थगीत भएको छ । १२५ सदस्यीय पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि बैठक स्थगन भएको हो ।

    बैठक एक घण्टाका लागि स्थगन गरेर शिर्ष नेताहरु छलफलमा जुटेका छन् । पोलिट्ब्युरो सदस्यको नामको मापदण्ड नपुगेको, केही नेताहरु छुटेको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि बैठक स्थगन गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार