Online Nepal बुधबार, बैशाख १९ २०८१

किसान पेन्सन योजना आउने

किसान पेन्सन योजना आउने


मध्यान्तर
  • आइतबार, जेष्ठ १५ २०७९

  • काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा बजेट  प्रस्तुत गर्दै उनले यो योजना ल्याउन लागिएको बताएका छन् ।

    किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु,’ बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले भने,‘यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार