Online Nepal शुक्रबार, बैशाख २८ २०८१

कोरोना कोषमा प्रभु बैंकको पुनः सहयोग सहयोग

कोरोना कोषमा प्रभु बैंकको पुनः सहयोग सहयोग


मध्यान्तर
  • शुक्रबार, साउन ३० २०७७

  • काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि प्रभु बैंकले नेपाल सरकारलाई १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थमन्त्री युबराज खतिवडालाई हस्तान्तरण गरेक हुन ।

    मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप प्रभु बैकले उक्त रकम सहयोग गरेको हो । यसअघि पनि उत्त कोषमा चैत २० गते  बैंकले १करोड १लाख रुपैयाँ सहयोग गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार