Online Nepal शुक्रबार, बैशाख २८ २०८१

यूएईविरुद्ध टि-ट्वान्टी शृङ्खलाः सुरु भयो सन्दिपको जादु, दोस्रो ओभरमा विकेट

यूएईविरुद्ध टि-ट्वान्टी शृङ्खलाः सुरु भयो सन्दिपको जादु, दोस्रो ओभरमा विकेट


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले दोस्रो ओभरमा एक विकेट लिएका छन् । उनले बिहिबार जारि नेपाल र यूएईबीच टी(ट्‍वेन्टी शृंखलामा आफ्नो जादु देखाउन सुरु गरेका छन् ।

    टस जितेर फिल्ड रोजेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो ओभरको पहिलो बलमा विकेट लिएका छन्।

    तीन खेलको शृंखलामध्ये पहिलो खेल बिहीबार दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको हो।

    घरेलु टोली यूएईविरुद्धको तीन एकदिवसीय खेलको शृंखला २–१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टोली फेरि अर्को सफलताका हासिल गर्ने आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार