Online Nepal सोमबार, बैशाख १७ २०८१

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा शुरु

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा शुरु


मध्यान्तर
  • बुधबार, असार २९ २०७९

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ ।

    बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार