Online Nepal आइतबार, बैशाख ३० २०८१

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने


मध्यान्तर
  • सोमबार, कार्तिक १४ २०७९

  • काठमाडौं । नेकपा एमालेले मङ्गलवार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मङ्गलवार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

    घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् ।

    विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।

    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार