Online Nepal सोमबार, बैशाख २४ २०८१

क्यानडामा भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु

क्यानडामा भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, असार १ २०८०

  • काठमाडौँ । क्यानडाको मनिटोबा प्रान्तमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् ।

    क्यानडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो ।

    अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो ।

    प्रतिक्रिया
    थप समाचार