Online Nepal सोमबार, बैशाख २४ २०८१

डा.गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने

डा.गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने


मध्यान्तर
  • शुक्रबार, मंसिर २९ २०८०

  • काठमाडौं । वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन् । दुइ बुँदे माग राखेर उनले सत्याग्रह सुरू गर्न लागेका हुन् ।

    अहिलेको अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु आफूहरूको कर्तव्य भएको उल्लेख गर्दै विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर सत्याग्रहसमेत गर्दै आएको बताएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार