Online Nepal सोमबार, बैशाख २४ २०८१

त्रिवि उपकुलपतिका लागि दरखास्त आह्वानको सूचना रद्द

त्रिवि उपकुलपतिका लागि दरखास्त आह्वानको सूचना रद्द


मध्यान्तर
  • आइतबार, पुष २२ २०८०

  • काठमाडौं । केही दिन अगाडी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ ।
    नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको शनिबार बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो ।

    विश्वविद्यालयको कुनै पदमा तीन वर्ष काम गरेको हुनै पर्ने प्रावधान राखिएपछि विवाद भएको थियो । अब अर्को केहि समयपछि  सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार