Online Nepal शुक्रबार, बैशाख २८ २०८१

गोर्खा सैनिकको सुरक्षामा

गोर्खा सैनिकको सुरक्षामा


मध्यान्तर
  • बुधबार, जेष्ठ २३ २०७५

  • उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच आगामी साता १२ जुनमा शिखर वार्ता हुने पक्का भएको छ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबिच हुने शिखर वार्ता सिंगापुरमा हुने जानकारी दिएको छ। अमेरिकी प्रेस सचिव सारा स्यान्डर्सले स्थानीय समय ९ बजे वार्ता हुने जानकारी दिएका छन्। यो शिखर वार्तालाई विश्वले राजनितिक ईतिहासमानै एक असम्भव कूटनीतिक वार्ताको रुपमा लिएको छ। यी दुईको  राजनीति सिध्दांत नमिलेपनि चाखलाग्दो केहि समानता भने पक्कै छन्। यो शिखर वार्ताको सुरक्षा जिम्माभने गोरखा सैनिकलाई दिएको छ। यधपी दुवै नेताले आ-आफ्नो सुरक्षा टोलि पनि ल्याउने छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार