Online Nepal शनिबार, बैशाख १५ २०८१

रोमनियामा ट्रेनले किचेर एक नेपालीको मृत्यु

रोमनियामा ट्रेनले किचेर एक नेपालीको मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक ७ २०७९

  • काठमाडौं । रोमनियामा एक नेपालीको मृत्यु भएको छ। खोटाङको खार्तम्छाका मिलन राईको रोमनियामा ट्रेन दुर्घटनामा परेर ज्यान गएको हो।

    रोमनियाको ईमागमा ट्रेनको लिगबाट बाटो काट्ने क्रममा उनलाई ट्रेनले किचेको उनीसँगै कार्यरत नेपालीले जानकारी दिएका छन्। कपाल काट्न बाहिर निस्किएको समयमा आइतबार उनी दुर्घटनामा परेका हुन्। उनी एक वर्ष पहिले रोजकारीका लागि रोमनिया पुगेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार