Online Nepal शुक्रबार, बैशाख १४ २०८१

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार