Online Nepal शनिबार, बैशाख २२ २०८१

थप ४५६ जनामा कोरोना संक्रमण

थप ४५६ जनामा कोरोना संक्रमण


मध्यान्तर
  • शुक्रबार, साउन ६ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।

    देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार